बझाङमा जिप दुर्घटना,चालक घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बझाङः बझाङमा हिजो (सोमवार) जिप दुर्घटना भएको छ।

Dadeldhura Hospital

जिल्लाको बुङ्गल नगरपालिका –५ मिडिबगर नजिक जिप दुर्घटना भएको हो। उक्त दुर्घनामा चालक सुजन धामी सामान्य घाइते भएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

केदारस्युँ गाउँपालिकाको बाग्थालाबाट बुङ्गल नगरपालिकाको विजगडा जाँदै गरेको से १ ज ५९२ नम्बरको जिप अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ। जिपमा चालक मात्रै सवार रहेका थिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.