तीन प्रदेशका प्रमुख पदमुक्त

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिसमा तीनवटा प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन्।

Dadeldhura Hospital

मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गरिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को फागुन २८ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम उनीहरूलाई पदमुक्त गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.