कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परेर श्रीमान श्रीमती घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कञ्चनपुरः कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परेर श्रीमान श्रीमती घाइते भएका छन्।

Dadeldhura Hospital

जिल्लाको बेलडाँडीबाट महेन्द्रनगर जाने क्रममा बेलडाँडी–दैजी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा हुँदा मानवहादुर चन्द र उनकी पत्नी निलम भट्ट घाइते भएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

चन्द नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका जिल्ला अध्यक्ष हुन भने भट्ट स्वास्थ्यकर्मी हुन्। दुबै जनाको अहिले महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। दुबै जनाको हात र खुट्टमा चोट लागेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.