कञ्चनपुरमा एक पुरुषको पानीमा डुबेर मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कञ्चनपुरः कञ्चनपुरमा एक पुरुषको पानीमा डुबेर मृत्यु भएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–५ बनखेत स्थित नहरमा डुबेर जाँजरकोटको शिवमितास नगरपालिका–१ सल्ला गाँउ घर भई हाल भीमदत्त नगरपालिका–५ बनखेत कृयापुत्रि भवनमा बस्ने अन्दाजी ४५ वर्षीय भुवन बुढाथोकीको आइतवार मृत्यु भएको हो।

Dadeldhura Hospital

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बुढाथोकी नहरको पानीमा डुवेको भन्ने खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटिई उनलाई उद्धार गरी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा लगिएकोमा उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.