parwat hotel
Citizan

कैलालीको मोहना नदीमा डुबेर एक पुरुषको मृत्यु

bhageswar small
alital janahit
lali

धनगढीः कैलालीको मोहना नदीमा डुबेर धनगढीका एक पुरुषको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१० जुगेडा कटानका ५० वर्षीय लालबाबु रानाको मोहना नदीमा माछा मार्ने क्रममा मंगलवार डुबेर मृत्यु भएको हो। नदीमा माछा मार्ने क्रममा डुबेर राना बेपत्ता भएका थिए। अस्थायी प्रहरी पोष्ट जुगेडाबाट प्रहरी टोली खटिइ खोजतलास गर्दा नदीमा राना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.