parwat hotel
Citizan

आलितालमा सर्पले डस्दा एक बालिका घाइते

bhageswar small
Chure
lali

डडेल्धुरा : डडेल्धुराको आलिताल वडा न. ४ मा सर्पले डस्दा एक बालिका घाइते भएकी छिन् ।
सर्पले डस्दा वडा न. ४ लामजिलेका चक्र बहादुर विकको छोरी बर्ष १० को सम्झना बि.क घाइते भएकी हुन् ।
आज बिहान करिब ८ बजे तिर घर नजिकै बाटोमा हिडीरहेको अवस्थामा विकलाई सर्पले खुट्टामा डसेको थियो । घाईते बालिकालाई पालिकाको एम्बुलेन्समा धनगढी पठाइएको थियो । बालिकाको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने बालिकाको अवस्था सामान्य रहेको परिवारले जनाएको छ ।

 

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.