parwat hotel
Citizan

आलितालका विकको उपचारमा आर्थिक अभाव,सहयोगको अपिल

bhageswar small
Chure

डडेल्धुरा :  आलितालका हर्क विकको उपचारमा आर्थिक अभाव हुदा समस्या भएको छ ।
डडेल्धुरा जिल्ला आलिताल गाउंपालिका वडा न. ३ कान्तिपुरका बल बहादुर विकका १७ बर्षिया छोरा हर्क विकलाई टाउकोमा ब्रेन ट्युमर भएपछि उपचारमा आर्थिक समस्या भएको हो ।

वडा न. ३ को स्यालचौडी माध्यमिक विद्यालय चौड कक्षा १० मा अध्ययनरत विकलाई अकस्मात विरामी भएपछि चेकजांच गराउदा टाउकोको भित्रिभागमा मासु पलाएको र चाडै शल्यक्रिया गर्नुपर्ने भएपछि विकको परिवारलाई आर्थिक समस्या परेको हो । विक परिवारको आर्थिक अवस्था कमजारे भएका कारण आर्थिक सहयोगको याचना गरेका छन् । उनका बुवाका अनुसार बिकको अहिले काठमाण्डौको विर अस्पतालका उपचार भईरहेको छ । विक परिवारले छोराको उपचारमा सक्दो सहयोग गरिदिन आग्रह गरेका छन् ।
सहयोगको लागि :

glam &
Citizan
lali

Tikaram Kami

Nabil Bank

acc.n. 06810017506152

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.