धनगढीका एक युवक लागूऔषधसहित पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ बाट सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष चौधरीलाई मंगलवार पक्राउ गरेको छ। चौधरीलाई ७२० मिलिग्राम लागूऔषध (खैरो हेरोईन), ५ ट्याबलेट नाईट्रोभेट र ९ वटा स्पास क्याप्सुलसहित नियन्त्रणमा लिएको जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.