कञ्चनपुरबाट ६ लाख बढीका अबैध सामान बरामद

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कञ्चनपुरः कञ्चनपुरबाट बुधवार ६ लाख बढीका सामान बरामद गरिएको छ।

Dadeldhura Hospital

जिल्लाको भीमदत्त–१३ भाइरल रोड, भीमदत्त–१६ कालीपुल, भीमदत्त–१७ भुमिराज मन्दीर नजिक र बेदकोट नगरपालिका–७ सुडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६ लाख ३३ हजार ४३० मूल्य बराबरको सामान बरामद गरिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उक्त मूल्य बराबरका चिनी, नरिवल, गुड, काजु, सरप, मसी, माईक्रोनी, क्रिम, चुरोट, कफी लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.