सुदूरपश्चिम आउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी : पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता मध्यपश्चिम एवम् सुदूरपश्चिम क्षेत्रको भ्रमणमा आउने भएका छन्।

Dadeldhura Hospital

पूर्व राजाको सम्वाद सचिवालयका अनुसार कोमल शाहको साथ ज्ञानेन्द्र मध्यपश्चिम एवम् सुदूरपश्चिम क्षेत्रको केही जिल्लाहरूको भ्रमणको सिलसिलामा आगामी हप्ता नेपालगन्ज हुँदै सुदूरपश्चिम आउने कार्यतालिका छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

भ्रमणको क्रममा विभिन्न शक्तिपीठको दर्शन गर्नुका साथै स्थानीयसँग छलफलको कार्यक्रम पनि तय भएको सचिवालयले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.