कञ्चनपुरमा अपरिचित पुरुषको शव फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी  : कञ्चनपुरमा एक अपरिचित पुरुषको शव फेला परेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दैजीदेखि बेलडाडी जाने महाकाली सिँचाइ नहरमा शव फेला परेको हो।

Dadeldhura Hospital

कञ्चनपुर प्रहरीले पाँच दशमलव ६ इन्चको पुरुषको शव आइतवार फेला परेको बताएको छ। उनको परिचय खुलेको छैन। उनले सुनौलो रङको घडी लगाएका छन्। कालो पाइन, खैरा स्विटर र कालो जुत्ता लगाएका छन्। उनको शव महाकाली प्रादेशिक अस्पतालमा छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनको परिवार तथा चिनेका व्यक्तिलाई प्रहरीमा खबर गर्न भनिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.