कैलालीमा एक जना मृत अवस्थामा फेला

sc mahendra

धनगढीः कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–४ स्थित ट्याङना नदिमा अन्दाजी ६५ वर्षीय बुधराम चौधरी मङ्गलवार मृत फेला परेका प्रहरीले जनाएको छ। मङ्गलवार भैँसी चराउन जंगलतिर गएका चौधरी ढुङ्गाबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ। चौधरी मृगीको बिरामी भएको जनाइएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.