बाजुरामा चट्याङ लागेर बालिकाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी :बाजुरामा पनि चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।

Dadeldhura Hospital

बुढीगंगा नगरपालिका–१ तल्लोकुटी बस्ने बिरू सार्कीको घरमा बुधबार राति चट्याङ पर्दा उनकी नौ वर्षीया छोरी दृष्टिको घटनास्थलमै मृत्यु भएको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

डोटीमा चट्याङ लाग्दा एकको मृत्यु, सात जना घाइते
डोटीमा चट्याङ परी एक जनाको मृत्यु चट्याङले ७ जना घाइते भएका थिए। गए राति जिल्लाको सायल गाउँपालिका-६ दल्लेखस्थित लहरी नागरीको घरमा चट्याङ अन्दाजी ३३ वर्षीया कमला नागरीको घटनास्थलमै मृत्यु भएको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.