कैलालीमा करेन्ट लागेर आमाको मृत्यु, छोरा घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढी। कैलालीमा पानी तान्ने मोटरबाट करेन्ट लागेर आमाको मृत्यु भएको छ, भने छोरा घाइते भएका छन्।धनगढी उपमहानगरपालिका–१९ फुलवारी बस्ने अन्दाजी २५ वर्षीया बिमला कुँवरको शुक्रवार करेन्ट लागेर मृत्यु भएको हो।
करेन्ट लागेर घाइते भएकी बिमलालाइ उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याएकोमा उनलाइ चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको हो। मृतक बिमलाका नाबालक घाइते छोरा ३ वर्षीय प्रजल कुँवरको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.