माओवादी केन्द्रको उपाध्यक्षमा नेता श्रेष्ठ र महरा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादर महरालाई उपाध्यक्ष बनाएको छ ।

Dadeldhura Hospital

आज बिहीवार काठमाण्डाैमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टीको उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादर महरालाई चयन गरेको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका नेता गिरिराजमणि पोखरेलले पदाधिकारीको सन्दर्भमा पनि बैठकमा छलफल भएको र अबको केही दिनमा नै पदाधिकारीको टुङ्गो लाग्ने बताउनुभयो । नेता पोखरेलले केन्द्रीय समितिले पूर्णता पाउन ढिला हुँदा पदाधिकारी र कमिटी सदस्यहरू चयन हुन ढिला भएको बताउनुभयो ।

नेता पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल सबै खालका सङ्घर्ष गरेर आएका कारण स्थापित नेतृत्व भएकोले कतिपय कुरा अध्यक्षमा केन्द्रित हुनु स्वाभाविक रहेको जिकिर गर्नुभयो

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.