बेहोस महिलाको प्रहरीद्वारा उद्धार

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

दार्चुला — जिल्ला दार्चुला महाकाली नगरपालिका–४ स्थित जिल्ला प्रहरी कार्यालयको गेट अगाडि एक महिला बेहोस अवस्थामा फेला परेकी छन्। आज मिति २०८२ असार २८ गते साँझ करिब ५ बजे अस्पतालबाट फर्किने क्रममा ती महिला अचानक बेहोस भई लडेकी थिइन्।

Dadeldhura Hospital

उक्त घटनापछि तत्काल खटिएको प्रहरी टोलीले ती महिलालाई उद्धार गरी थप उपचारका लागि अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रहरीका अनुसार बेहोस अवस्थामा फेला परेकी महिलाको परिचय खुलाउन र स्वास्थ्य अवस्था बुझ्न थप अनुसन्धान भइरहेको छ। प्रहरीले नागरिकलाई कुनै अप्रिय घटना देख्नासाथ नजिकको प्रहरीमा जानकारी दिन समेत अनुरोध गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.