कैलालीमा नदीमा डुबेर सहोदर दाजुभाइको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढी : कैलालीको गौरीगंगा नगरपालिका–११ ऐठाका लालु धामीका दुई छोराको लिक्मा नदीमा डुबेर मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार २५ वर्षीय उमेश धामी र उनका २० वर्षीय भाइ प्रकाश धामी बिहीबार दिउँसो नदीमा डुबेका थिए । प्रहरी टोलीले दिउँसो ३ बजेतिर दुवैलाई उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका छन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.