डडेल्धुरामा हंसिया प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा — डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ डिलमा श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

Dadeldhura Hospital

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार ५४ वर्षीय करन भुलले आफ्नै घरमा आफ्नी श्रीमती अन्दमजी ४० वर्षीया खिमा देवी भुललाई हंसिया प्रहार गरी हत्या गरेका थिए। हत्या गरेर फरार रहेका उनलाई आज बिहान ६ः५५ बजे प्रहरीले पक्राउ गरेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रहरी टोलीले जत्या गरि भाग्दै गरेको अवस्थामा गन्यापधुरा गाउँपालिका–३ गोयलखेतबाट करन भुललाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.