बाजुरामा जीप दुर्घटना २ को मृत्यु,दर्जन बढी घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी — बाजुराको हिमाली गाउँपालिका–५ क्युडीमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने कम्तिमा १५ जना घाइते भएका छन्।

Dadeldhura Hospital

वडाध्यक्ष प्रदीप बुढथापाका अनुसार क्युडीबाट छुटेको जिपमा २६ जना सवार थिए। घाइतेहरूको विवरण र अवस्था अझै आउन बाँकी छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अधिकारीहरूका अनुसार दुर्घटनाको थप विवरण संकलन भइरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.