सामूहिक बलात्कारको आरोपमा कांग्रेसका नेता पाण्डे पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा : नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ प्रदेश (क) का प्रवक्ता मधुसुदन पाण्डे पक्राउ परेका छन्। युवतीमाथि सामुहिक बलात्कार गरेको अभियोगमा नुवाकोटका जिल्ला नेता पाण्डेलाई कास्की जिल्ला प्रहरीले पक्राउ गरेको हो। पाण्डे असार २५ गते काठमाडौँको तारकेश्वर नगरपालिकाको मनमैँजुमा रहेको लोटस क्लबबाट पक्राउ परेका हुन्।अर्का आरोपी भास्ट वीन इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक रहेका इन्जिनियर राजु राउत भने फरार रहेका छन्। पीडित युवतीले राउतले आफुलाई इटहरीबाट चितवन बोलाएर चितवनबाट पोखरा लगेर सामुहिक बलात्कार गरेको निवेदनमा उल्लेख गरेकी छिन्। महानगरीय प्रहरी वृत्त मालीगाउँमा जाहेरी दिएपछि कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.