डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

श्रावण १२ , डेढ किलो बढी सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। फ्लाई दुबईको उडानबाट बुधबार नेपाल आएका युसुफ हरुनले भित्रि बस्त्रमा लुकाएर ल्याएको सुन बरामद भएको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र घर्ति क्षेत्री जिसीले जानकारी दिए।
उनका अनुसार विमानस्थलको आगमन टनेल गेटबाट युसुफलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा सेतो रंगको प्लास्टिकभित्र अर्धठोस सुनको दुई पोकासहित पक्राउ परेका थिए। सुनको तौल एक किलो ६१० ग्राम (प्लास्टिकसहित) रहेको प्रहरीले जनाएको छ।

विमानस्थल प्रहरीले थप अनुसन्धानका लागि युसुफलाई भन्सार कार्यालय गौचरमा बुझाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.