कैलालीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी– कैलालीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

Dadeldhura Hospital

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–२ को झिलमा मंगलबार बिहान साढे ८ बजेतिर से १ क १३५२ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँका ५ वर्षीय लेखराज देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ट्रक र चालक लम्कीचुहा नगरपालिका–२ बस्ने सुनिल चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.