” म फेरिन्छु,तपाई नि फेरिनुस न मित्र “

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

आउनुहोस एक छिन वाद गरौं विबाद गरौं ।
कुसंस्कार हटाउनलाई सबै मिली संवाद गरौं ।।

सृष्टी होइन दृष्टिलाई फेर्ने लानु पर्छं ।
सिक्दै सिकाउदै राम्रा कुरालाई आत्मसाथ गरौं ।।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

सबल पक्ष थप्दै लैजाऔं जगाऔं हाम्रो समाज ।
जुट्ने बेला आयो साथी हातमा हात गरौंं ।।

म फेरिन्छु तपाई नि फेरिनुस न मित्र ।
सानालाई सकिाउदै जाउं ठूला संग वात गरौं ।।

एक दिन समाज सभ्य र भब्य बन्ने नै छ पक्कै ।
अबश्य बुझाउदै,सिकाउदै परिवर्तनको जमात गरौं ।।

जयन्ति सारुमगर आलिताल ८ डोला

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.