आज तेस्रो भित्रिमधेश महोत्सवको नवौं दिन,चर्चित गायक पुस्कल शर्मासंगै को-को आउदैछन कलाकारहरु ?

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा।

Dadeldhura Hospital

तेस्रो भित्रिमधेश महोत्सवको नवौं दिन आज चर्चित लोक गायक तथा मोडल पुस्कल शर्मा आउने भएका छन्। शर्मासगै कलाकार जिआर भट्ट र मोडलमा टिका जैसी आउने भएकि छन् भने स्थानिय कलाकारको पनि उपस्थिति रहने उद्योग बाणिज्य संघ जोगबुडाका अध्यक्ष जनक बोहराले जानकारी दिए।

 

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

यो भन्दा अगाडी चर्चित कलाकार रमेशराज भट्टराई, खुमन अधिकारी,भोजराज भट्ट,चेतन कोहरा,गौरी भट्ट,तथा बाल कलाकार सुप्रिम मल्ल ठकुरी जस्ता कलाकारले पुगिसकेका छन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.