विषालु च्याउ खाँदा छोराको मृत्यु,आमा बिरामी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

सावन १९ – जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने एक जना बिरामी भएका छन् ।

Dadeldhura Hospital

जंगलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका ४ का करे सार्कीका १८ वर्षका छोरा तुलबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिएका छन् । थापाका अनुसार तुलबहादुरको हिजो दिउँसो साढे २ बजे ज्यान गएको हो ।तुलबहादुरकी आमा ५० वर्षकी डिली सार्की गम्भीर बिरामी परेकी छन् । उनको नलगाड नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य अस्पतालमा उपचार भइरहेको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

कैलालीको चुरेमा नुहाउने क्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु

घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.