“माया तिम्रो साथैमा जाउला” बोलको म्युजिक भिडियो सार्वजनिक

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछी अर्को गरि लगातार गीतहरु आइरहेका छन। यसै क्रममा डडेल्धुरा आलिताल गाउंपालिका वडा न.२ घर भएका चक्र बुढा मगर को “माया तिम्रो साथैमा जाउला” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त म्युजिक भिडियो हरि पाण्डेको अफिसियल युटुव च्यानलबाट आज मात्र बजारमा आएको हो।
चक्र बुढामगर को शब्द हरि पांडेयको संगीत रहेको “माया तिम्रो साथैमा जाउला” बोलको गीतको यति बेला चर्चा छ। गीतमा चर्चित गायिका सुनीता बूढा क्षेत्री, र नव गायक चक्र बूढा मगरको आवाज रहेको छ भने शुष्मा बुढाथोकी, चक्र बूढा मगर, को अभिनय सहितको टिम फिचरमा देखन सक्नु हुन्छ। हरि पांडेयको निर्देशन भेगु पुनको कोरियोग्राफी बिक्रम राठौरको छायांकन र अमृत चापागाईको सम्पादन रहेको छ। चक्र बुढा मगर को स्टोरी रहेको गीत ऑडियो अरेंज महेंद्र गौतम को रहेको छ भनें रिकार्डिंग सागर बाजूराली र गोबिन्द पराजुलीले गर्नु भएको छ । माला श्री स्टूडियो, भिडियों मिक्सिंग खड्ग बजुराली ले गर्नु भएको छ। मेक अप आर्टिस्ट सिया गौतमको रहेको छ ।

Dadeldhura Hospital

भिडियो लिंक

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

https://youtu.be/T7XruJpWLA0?si=3B_WAaD5qYSB_S6m

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.