डडेल्धुराका सन्तोष दुई महिना देखि सम्पर्क विहीन,खोजी कार्यमा सहयोग गरिदिन परिवारको आग्रह

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: डडेल्धुराका एक युवक दुई महिनादेखि सम्पर्कविहीन भएका छन्। जिल्लाको अजयमेरु गाउँपालिका-२ बसानाका १८ वर्षीय सन्तोष चुनारा दुई महिनादेखि सम्पर्कविहीन भएका हुन्।

Dadeldhura Hospital

घरबाट भागेका सन्तोषले दुई महिना पहिले काठमाडौं छु भनेर घरपरिवालाई जानकारी गराए पनि त्यसयता देखि भने उनले प्रयोग गरेको फोनमा सम्पर्क हुन नसकेको उनका बुवा ठगी चुनाराले बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

छोराको खोजी कार्यका लागि कार्तिक २५ गते जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा निवेदनसमेत दिएको उनले बताए । उनले कसैले देखेमा नजिकैको प्रहरी कार्यालय तथा सम्पर्क नम्बर ९८४८८२६७०७ मा फोन गरी सहयोग गरिदिन उनले सबैलाई आग्रह गरे।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.