बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा : बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

मापन केन्द्रका अनुसार राति ११:३२ मा बझाङको पातलचौर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.