बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष जोशीको निधन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बाजुराः बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष मैना जोशीको निधन भएको छ।

Dadeldhura Hospital
भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

लामो समयदेखि बिरामी रहेकी जोशीको आज बिहान ४ बजे तिर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए।

२०७९ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.