डोटीमा भिरबाट लडेर एक युवतीको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डोटीः डोटीमा भिरबाट लडेर रुपा साँउदको मृत्यु भएको छ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ मसुन्तोलाकी १७ वर्षीया साँउदको मालेपडको जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर बुधवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। भिरबाट अन्दाजी १०० मिटर तल खसेर साँउद घाईते भएकी थिइन्। उनलाई उपचारको लागि जिल्ला अस्पताल डोटी लैजादैै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.