

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराको नाम प्रदेशसभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि डडेल्धुराको प्रदेश ख मा उम्मेदवार बन्नका लागि मन्त्री बोहराको नाम सर्वसम्मत सिफारिस भएको हो।
बिहीबार क्षेत्रिय समितिको बैठकबाट बोहराको नाम सर्वसम्मत जिल्ला समितिलाई सिफारिस भएकोनेपाली काँग्रेस प्रदेश ख का कार्यवहाक सभापति खडक बोहराले बताए।
