Citizan

भारत पाकिस्तानसँग ५ विकेटले पराजित

suchana alital
Chure

काठमाडौंः भारत पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ। आइतबार एसिया कप क्रिकेटको राति भएको खेलमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो। दुबई अन्तर्राष्ट्रिय मैदानमा भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाउँदै १८२ रन बनायो।

lali

पाकिस्तानका लगि मोहम्द रिजवानले ७१ रनको अर्धशतकीय पारी खेले। ५१ बल खेलेका उनले ६ चौका र २ छक्का लिए।  त्यस्तै मोहम्द नवाजले ४२ रन बनाउँदा आसिफ अलीले १६ रन बनाए।

glam &
dipti
Citizan

भारतका लागि भुवनेश्वर कुमार, अर्सदीप सिंह, रवी विश्नोइ, हार्दीक पाड्या र युजभेन्द्र चहालले समान एक–एक विकेट लिए।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.