मनकारी मेयर जस्ले गर्भवती महिलाको उद्धारको लागि हेलिकप्टर नै मगाए

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : जिल्लाको परशुराम नगरपालिकामा हेलिकप्टरबाट एक गर्ववती महिलाको उद्धार गरिएको छ।

परशुराम-३ शिर्ष बस्ने २१ वर्षीया राधा ऐरको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

सुत्केरी व्याथा लागेकी महिलालाई हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पुगाइएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।

उनका अनुसार जोगबुढा अस्पतालले अन्यत्र रेफर गरेपछि उनलाई हेलिकोप्टरमार्फत सुर्खेत पुगाइएको हो। ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकोप्टरमार्फत ऐरलाई सुर्खेत पुगाइएको छ,’ सिडियो जोशीले भने।

उद्धारका लागी परशुराम नगरपालिका मेयर भरत जोशी र शुदुर सरकारका समाजिक बिकास मन्त्री गोबिन्द बोहरा लगाएतका नेताहरुले सहजिकरण गरेका थिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.