आलिताल:वडा न.८ ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद सहित सम्मान पत्र प्रदान

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा आलिताल गाउँ पालिका ८ न. वडाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडी तथा प्रशिक्षक लाई नगद सहित सम्मान पत्र प्रदान गरेको छ।

Dadeldhura Hospital

वडाले एक कार्यक्रम गरि आज सम्मान पत्र तथा नगद प्रदान गरेको हो ।
नवौं रास्ट्रिय खेलकुदको उस्सु खेलमा रजत पदक प्राप्त गर्ने सृजना रखाल मगर , कास्य पदक प्राप्त गर्ने अस्मिता गाहामगर र प्रशिक्षक नवीन गाहामगरलाई वडा अध्यक्ष धन बहादुर देउवाले सम्मान पत्र र रजत पदक प्राप्त गर्ने रखालमगरलाई २ हजार र बाकी दुई जनालाई एक हजार पाँच सय दरले प्रदान गरेका हुन ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

सम्मान कार्यक्रम्मा बोल्दै वडा अध्यक्ष देउवाले खेलाडीहरुलाइ आफुले सदैव माया गर्ने र खेलकुदलाई सम्मान गर्दै आएको बताउदै खेलाडी हरुले प्राप्त गरेको पदकले आफूलाई गौराम्भित गराएको बताए । खेलाडीहरुलाई आफुले बिगत देखि नै सहयोग गर्दै आएको बताउदै खेल खेल्न जाने क्रममा भएको खर्च समेत बेहोर्ने बताए ।

उनले खेलाडीहरुले अफ्नो ब्यक्तिगत भए गरेको खर्च अबश्यक कागजात पेस गरेर भुक्तानी लिन समेत आग्रह गरे । यता खेलाडीले आफुहरुलाइ सम्मान कार्यक्रमले अझ खेल खेल्न हौसला उत्साह प्रदान गर्ने बताउदै सम्मान गरेकोमा धन्यबाद ज्ञापन गरेका छन ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.