आलितालमा वाइ.सि.एलको भेला सम्पन्न :७५ सदस्यीय कमिटी गठन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेलधुरा अलिताल । नेकपा माओबादी केद्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइ.सि.एल.) को आज आलिताल गाउँ पालिका स्तरिय भेला सम्पन्न भएको छ ।
भेलाले सुरेन्द्र बोहराको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन गरेको छ । भेलामा एकीकृत नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य मन्जु रावल प्रमुख अतिथी रहनु भएको थियो भने भेलामा अलिताल माओबादी केन्द्रका अध्यक्ष गणेश कामी ,केद्रका जिल्ला पालिका इन्चार्ज गणेश थापामगर ,समन्वय समिती सदस्य लोकेश महरा ,सदस्य वीर बहादुर बोहरा, केन्द्रका नेता शेर सिंह पार्की लगायतका नेता हरुको उपस्थिती रहेको थियो

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.