अजयमेरुले सञ्चालन गर्‍यो थप एम्बुलेन्स सेवा

sc mahendra

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकाले एम्बुलेन्स सेवा थप गरेको छ ।
विकट वडाका जनतालाई सेवा दिने उद्धेश्यका साथ एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।बिहीबारदेखि पालिकाले वडा नम्बर ५ र ६ लाई लक्षित गर्दै एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।

 

गाउँपालिकाबाट टाढा रहेका दुबै वडाका नागरिकको सुविधाका लागि देवल स्वास्थ्य चौकीबाट एम्बुलेन्स सेवा प्रारम्भ गरेका गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ ले जानकारी दिए।

You might also like
Leave A Reply

Your email address will not be published.