Citizan

आलिताल गाउंपालिकाको बुलडोजर दुर्घटना,चालक सकुशल

Chure
lali

डडेल्धुरा ः आलिताल गाउंपालिका द्वारा संचालन भईरहेको बुल डोजर दुर्घटना भएको छ ।
हिजो पालिकाको वडा न. ३ ढाड्डु देखि सुदुम जाने सडक निर्माण गर्ने क्रममा से.१ ग १०९ न. को बुल डोजर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सडक खन्ने क्रममा माथिबाट पहिरो आए पछि बुल डोजर दुर्घटना भएको हो । दुर्घटनामा चालक सकुशल रहेका छन् भने बुल डोजरमा कति क्षति भएको छ भन्ने बिषय प्राबिधिक चेकजांच पछि थाहा हुने पालिका उपाध्यक्ष मैना कुमारी रावल(बोहरा)ले बताए ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.