parwat hotel
Citizan

सिन्धुपाल्चोकमा ग्यास विष्फोट हुँदा तीन बालबालिकाको मृत्यु

bhageswar small
Chure
lali

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास लिक भएर विष्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको छ ।

ग्यास विस्फोट हुँदा इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिएका हुन् ।
उनीहरू क्रमशः १० वर्ष, ६ वर्ष र साढे २ वर्षका छन् ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.