Citizan

प्युठानको स्वर्गद्वारीमा जीप दुर्घटना हुदा ८ जनाको मृत्यु

Chure
lali

जेठ २९

प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्केको जीप दुर्घटना हुदा ८ जनाको मृत्यु भएको छ।
लु १ च ६३४५ नम्बरको ८ जना सवार गाडी स्वर्गद्वारी दर्शन गरी फर्किँदै गर्दा स्वर्गद्वारी नपा( ४ उपल्लो भिङ्रीमा अनियन्त्रित भई दुर्घटना भएको थियो
दाङको लमही बाट स्वर्गद्वारी पुगेको गाडीमा सवारहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण आउन बाँकि छ ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.