parwat hotel
Citizan

बझाङ जीप दुर्घटना अपडेटःदुई जनाको ज्यान गयो, प्रदेशमन्त्री सिंह गम्भीर घाइते

bhageswar small
Chure

बझाङ ( बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

lali

दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंहकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहको ज्यान गएको हो ।

glam &
Citizan

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१(००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित चार जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लैजान लागिएको प्रहरीले जनाएको छ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.