Citizan

बाजुरामा चट्याङ लागेर चार भैँसीको मृत्यु

suchana alital
Chure
lali

बाजुरा: बाजुरामा चट्याङ लागेर चार भैँसी मरेका छन् । जिल्लाको बडीमालिका नगरपालिका-७ मा शुक्रवार राति चट्याङ लागेर ४ भैँसी र एक गाई मरेका छन् ।

स्थानीय प्रेम खत्री, सत्या खत्री, गोरे पाध्याय र पृथु गुरुङका एक/एक भैँसी मरेका हुन् भने खडकलाल जैशीको एक गाई मरेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.