परशुरामको एक गोठमा आगलागी हुदा तिन वटा पशुचौपाय जले, राहतका लागि सरकारसँग आग्रह

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुरामा गोठमा आगलागी हुँदा एक गाई र एकहल गोरु जलेर मरेका छन्।

Dadeldhura Hospital

परशुराम नगरपालिका–११ उत्तर्खेडाका धौलसिंह भाटको गाई गोठमा सोमबार दिउँसो २ बजेतिर अकस्मात जंगलबाट आगो आएर दूध दिने गाई र एकहल गोरु जलेर मरेका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

भाटका अनुसार आगलागीले गोठको पनि पूर्णरूपमा जलेको छ। आगलागीले एक अर्को गाई गम्भीर घाइते भएको छ। भाटले गाई गोठ निर्माण गर्न दिन स्थानीय सरकारलाई आग्रह गरेका छन्।

साथै रोपाइँको समयमा खेतीपाती लगाउने गोरु जलेर मरेएपछि उनले तत्काल एकहल गोरु खरिद गर्नका लागि नगर सरकारसँग राहत उपलब्ध गराइदिन पनि अनुरोध गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.