
१४ असार, । राष्ट्रिय स्वतन्त्र पार्टीले सबै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ । ७७ वटै जिल्ला लागि सम्पर्क सांसद हुने गरी जिम्मेवारी दिइएको छ ।
नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदहरुसँग देशभरका सचेत नागरिकहरुले सिधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलंद गर्न’ सम्पर्क सांसद तोकिएको रास्वपाले जनाएको छ ।
आम आवाजलाई नीतिमा समेट्न, अब्बल नीति बनाउन र त्यसको कार्यान्वयनमार्फत् मुलुकको अवस्था बदल्नका लागि सांसदहरुलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको हो ।



सभापति रवि लामिछानेलाई भने कुनै पनि जिल्ला तोकिएको छैन । जिम्मेवारी दिने क्रममा सांसदको गृह जिल्लामा अन्य थपेर बाँडफाँट गरिएको छ ।
सांसदलाई नागरिकले सीधा सम्पर्क गर्नसक्ने गरि नम्बर समेत उपलब्ध गराइएको छ ।
तोकिएको जिल्ला
१। रवि लामिछाने ः९८५१३६०५५५ सभापति ः संसदीय दलको नेता
२। डोलप्रसाद अर्याल ९८५१३३६७७४ ः बारा, धादिङ, कञ्चनपुर, कैलाली
३। विराजभक्त श्रेष्ठ(९८६७४३७६०८ ः गुल्मी, दार्चुला, अछाम, पाल्पा
४। सन्तोष परियार(९८५११४५०२२ : भक्तपुर, अर्घाखाँची, दैलेख, बाजुरा
५। निशा डाँगी(९८६०१५१२४७ : झापा, मोरङ, इलाम, सल्यान
६। मनिष झा – ९८५१०७३७७५ : धनुषा, रौतहट, रुपन्देही, बझाङ
७। गणेश पराजुली (९८५१०३९५६४ : ओखलढुङ्गा, खोटाङ, सिराहा, डडेलधुरा

८। सोबिता गौतम (९८६०६६०८२७ : दोलखा, रामेछाप, सिन्धुपाल्चोक, जाजरकोट
९। सुमना श्रेष्ठ(९८०१०८३५५२ : रसुवा, काठमाडौं, रुकुम ९पूर्व०, रुकुम ९पश्चिम०
१०। डा. तोसिमा कार्की ९८४३२६७९६० ताप्लेजुङ, पाँचथर, डोटी, ललितपुर
११। शिशिर खनाल-९८५१२३४५६२ : रोल्पा, दाङ, सर्लाही, सप्तरी
१२। हरि ढकाल – ९८५११६४१६८ : सोलुखुम्बु, चितवन, नवलपुर, उदयपुर
१३। डा।स्वर्णिम वाग्ले – ९८५५०६६१०७ स् :गोरखा, पर्सा, बैतडी, तनहुँ
१४। डा।चन्दा कार्की( ९८५१०२६७९३ : भोजपुर, सिन्धुली, मनाङ, महोत्तरी
१५। असिम शाह – ९८५१०९०४९३ : काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ, कपिलवस्तु,
१६। लक्ष्मी तिवारी (९८५८०२३२८० : प्युठान, परासी, बर्दिया, बाँके,
१७। अशोक कुमार चौधरी( ९८०४३२८००५ : धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी
१८। शिव नेपाली(९८५६०४४३७१ : लमजुङ, म्याग्दी, पर्वत, कास्की,
१९। बिनिता कठायत(९८४०८४०७४६ : जुम्ला, कालीकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा
२०। विन्दबासिनी कांसकार( ९८४२०९६९४३ : स्याङ्जा, बाग्लुङ, मकवानपुर
