parwat hotel
Citizan

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित

bhageswar small
alital janahit
lali

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । देशको आर्थिक अवस्था ध्वस्त पारेको तथा महत्वपूर्ण सूचनाहरु चुहाएको आरोपमा उनलाई निलम्बन गरिएको स्रोतले बताएको छ। मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले उनी निलम्बनमा परेको पुष्टि समेत गरेका छन।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.