डडेल्धुराको जोगबुडा अस्पताललाई एम्वुलेन्स सहयोग

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराको जोगबुडा अस्पताललाई एम्वुलेन्स सहयोग भएको छ ।

Dadeldhura Hospital

सुदुरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय मार्फत स्वास्थ्य निर्देशनालयबाट जोगबुडा अस्पताललाई एम्वुलेन्स प्राप्त भएको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने द्वारा जोगवुडा अस्पतालका अध्यक्ष समेत रहनु भएका परशुरामका मेयर भरत वडायर जोशीलाई उक्त एम्बुलेन्स उपलब्ध गराईएको स्वास्थ शाखा परशुरामका उप संयोजक हिक्मत वहादुर धामीले जानकारी दिए । भित्रि मधेश क्षेत्रको उक्त अस्पताललाई प्रदेश स्तरको अस्पताल बनाउन सुदूरपश्चिम सरकारले बजेट पनि विनियोजन गरिसकेको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.