भैँसीकाे जिउले च्यापिदा वडा सचिवको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

दैलेख – भैँसीकाे जिउले च्यापिदा दैलेखमा एक जनाको ज्यान गएको छ ।  भैंसीले च्यापिएर दैलेखकाे नारायण नगरपालिका–१० का ५५ वर्षीय चक्रबहादुर कटुवालको ज्यान गएको हाे ।

Dadeldhura Hospital

वनमा चराउनका लागि लैजाँदै गरेको भैँसी ओरालोमा लड्न लागेको बेला काँध थाप्दा भैँसीको जिउले च्यापिएर कटुवालको ज्यान गएको हाे ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

भैंसीले च्यापिदा गम्भीर घाइते हुनुभएका कटुवालको दैलेख अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरी इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो । कटुवाल नगरपालिका–१० का वडा सचिवमा कार्यरत थिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.