Citizan

डडेल्धुरा अस्पतालको ३० वटा वेड निःशुल्क गर्ने घोषणा

suchana alital
Chure

सुदूरपश्चिममा संघीय सरकार मातहत रहेको  डडेल्धुरा अस्पतालले गरिब, विपन्न, बेवारिसे तथा असाहयहरूको उपचारमा सहजताका लागि निःशुल्क वेड व्यवस्था गरेको बताइएको छ।

lali

काठमाडौं उपत्यकाभित्र वीर अस्पतालमा ७००, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ९०, मानसिक अस्पताल, ललितपुरमा ४०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६०,परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीमा ४ सय ५० र राष्ट्रिय ट्रमा सेन्टरमा १ सय ५० बेड निःशुल्क गरिएको मन्त्रालयले जनाएको छ।

glam &
dipti
Citizan

यस्तै मधेश प्रदेशमा गजेन्द्र नारायण अस्पतालमा १०० र नारायणी अस्पतालमा २५५, कोशी प्रदेशको कोशी अस्पतालमा ३३०,गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३००,लुम्बिनी प्रदेशको भेरी अस्पतालमा ५०,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० र कर्णाली प्रदेशको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालको ३० वेड निःशुल्क गर्ने घोषणा मन्त्रालयले गरेको हो।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.