चर्चित साइकलयात्री शाह अभिनित मार्मिक गीत ‘दुःख भित्रको खुसी’ सार्वजनिक

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

मार्मिक गीत ‘दुःखभित्रको खुसी’ सार्वजनिक भएको छ।

चर्चित साइकलयात्री भरत विक्रम शाह (फारवेस्टर्न राइडर) को अभिनयमा रहेको उक्त गीत बुधबार कास्पर प्रोडक्सन नामक युट्युब च्यानल बाट सार्वजिक गरिएको छ। उक्त गीतमा आत्महत्या गर्नुहुँदैन भन्ने विषय वस्तु समेटिएको साइकलयात्री शाहले बताउनुभयो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

गीतमा सुशील गर्तौला र सज्जा चौलागाइँको स्वर रहेको छ भने कृष्ण ज्ञवालीको शब्द सिर्जना रहेको छ। चन्द सिंहले संगीत संयोजन गरेको उक्त गीतको चन्द्र चौधरीले मिस्किङ गरेका छन् भने गीतको भिडियो छायांकन सतिस सिन्हाले र मासुम विष्टले गरेका छन्।

भिडियो यहाँ छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.