डडेल्धुरामा विषालु च्याउ खाँदा एक महिलाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा डडेल्धुरामा जंगली विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ ।

Dadeldhura Hospital

गन्यापधुरा गाउँपालिका–२ स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा संलग्न मजुरको विषालु च्याउ खाँदा हिजो(शुक्रवार) राति मृत्यु भएको प्रहरीले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–७ बस्ने बर्ष ५० की राम दुलारी थारुले शुक्रबार साँझ जंगली च्याउ खाएकी थिइन्। च्याउ खाएर बिरामी परेकी राम दुलारीलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.