डडेल्धुराको परशुराममा एक पुरुष मृत फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकामा एक पुरुष मृत फेला परेका छन्।

परशुराम -१० लामिजाला बस्ने ३५ बर्षिया प्रेम सिंह भाट मृत फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

उनि जोजला नजिकै पसलबाट घर जाने क्रममा बाटोमै मृत फेला परेको प्रहरीले अनुमान गरेको छ।

मृतकको शवलाई अहिले पोस्टमार्टमका लागि जोगबुढा अस्पताल ल्याउँदै गरेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख गंगा दत्त बडुले बताउनुभयो।

मृत्युको कारणबारे पोस्टमार्टम पछिमात्रै थाहा हुने उहाँको भनाई छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.